खोटाङमा भूकम्पको धक्का

खोटाङ । खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो । यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर […]

Oct 15, 2024 - 02:09
 0
खोटाङमा भूकम्पको धक्का

खोटाङ । खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो । यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register