निश्चल बस्नेतले हलको विकल्प भनेको ओटीटी एपमा ओटीपी कोड नै नआउने समस्या

काठमाडौं । अभिनेता, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्नो चलचित्र ‘दिमाग खराब’ ओटीटी एपमा रिलिज भएको घोषणा गरे । हलमा प्रदर्शन भइरहेको बस्नेतको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले कम शो पाएको भन्दै उनले विकल्प खोज्ने बताएका थिए ।  त्यस लगत्तै सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले चलचित्र ‘दिमाग खराब’ ‘एमएसएम भिडिओ’ नामको नयाँ नेपाली ओटीटी प्लेटफर्ममा आएको जानकारी दिए । पोस्टमा एप डाउनलोड गर्ने लिङ्क पनि राखिएको थियो । तर, ...

Oct 15, 2024 - 06:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register