साइबर आक्रमणको शिकारपछि अनलाइन फर्कियो इन्टरनेट आर्काइभ, सीमित सेवामात्र उपलब्ध

काठमाडौं । साइबर आक्रमणको शिकार बनेको केही दिनपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय इन्टरनेट आर्काइभ र 'वेब्याक मेसिन' सञ्चालनमा आएको छ । गत ९ अक्टोबरमा भएको डिडस (DDoS) आक्रमणपछि हाल सीमित अवस्थामा पढ्न मिल्नेगरी सञ्चालनमा आएको हो ।  डीडस आक्रमण भन्नाले कुनै पनि प्लेटफर्ममा बट अकाउन्टको बाढी लगाई ट्राफिक बढी बनाएर सेवा अवरुद्ध पार्ने गतिविधि हो । उक्त आक्रमणपछि इन्टरनेट आर्काइभको साइट डाउन हुने मात्र नभइ ३१ करोड युनिक रेकर्ड भएको युजर अथेन्टिकेसन डेटाबेस समेत चोरी भएको थियो । इन्टरनेट आर्काइभका संस्...

Oct 15, 2024 - 08:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register