अनलाइन ठगीबाट बच्न राष्ट्र बैंकका ४ टिप्स

काठमाडौं । इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन ठगीका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई यस्ता ठगीबाट जोगिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । ह्वाट्सएप, मेसेन्जर, भाइबर, टेलिग्राम, एसएमएस जस्ता प्लेटफर्महरू ठगहरूले प्रयोग गर्ने मुख्य माध्यम बनेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।  यस्ता माध्यमबाट ठगहरूले "तपाईंले महँगो मोबाइल, सुनको पुरस्कार जित्नुभयो" भन्ने जस्ता झुटा सन्देश पठाउँछन्, जसको मुख्य उद्देश्य तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोर्नु हो । ठगहरूले तपाईंला...

Oct 15, 2024 - 15:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register