पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी रिहा

काठमाडौं ।  पक्राउ परेका  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी  रिहा भएका  छन् । उनी पक्राउ परेको केहीबेरमै  रिहा  भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिए । निर्मला कुर्मी प्रकरणमा बालुवाटारमा  भएको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा  शिवाकोटी  पक्राउ परेको बताइएको छ ।

Oct 15, 2024 - 15:24
 0
पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी रिहा

काठमाडौं ।  पक्राउ परेका  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी  रिहा भएका  छन् । उनी पक्राउ परेको केहीबेरमै  रिहा  भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिए ।

निर्मला कुर्मी प्रकरणमा बालुवाटारमा  भएको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा  शिवाकोटी  पक्राउ परेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register