सुनको मूल्यले बनायो रेकर्ड

काठमाडौं । दशैं पछि खुलेको बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रूपैयाँ कायम भएको थियो । यस्तै, बुधबार […]

Oct 16, 2024 - 06:47
 0
सुनको मूल्यले बनायो रेकर्ड

काठमाडौं । दशैं पछि खुलेको बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रूपैयाँ कायम भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register