निषेधित क्षेत्र तोड्न खोज्ने रुवि खानलगायत प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको लागि भन्दै आन्दोलनरत रुवि खानको समूहलाई बुधबार दिउँसो प्रहरीले बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिएको छ । माइतीघरबाट सिंहदरबार जानेक्रममा प्रहरीले बबरमहलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले आज ६९ दिन आफ्नो प्रदर्शन गरिरहेका छन् । खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा निर्मला कुर्मीको हत्या मुद्दा अदालतमा नपठाएको उनीहरुको आरोप छ ।

Oct 16, 2024 - 11:53
 0
निषेधित क्षेत्र तोड्न खोज्ने रुवि खानलगायत प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको लागि भन्दै आन्दोलनरत रुवि खानको समूहलाई बुधबार दिउँसो प्रहरीले बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

माइतीघरबाट सिंहदरबार जानेक्रममा प्रहरीले बबरमहलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले आज ६९ दिन आफ्नो प्रदर्शन गरिरहेका छन् । खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा निर्मला कुर्मीको हत्या मुद्दा अदालतमा नपठाएको उनीहरुको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register