चिसो बढेसँगै काठमाडौँको वायु प्रदुषण पनि बढ्यो (तस्विरहरु) 

काठमाडौँ । चिसो बढेसँगै काठमाडौँमा वायु प्रदुषण पनि बढेको छ । पछिल्लो केही दिनदेखि लगातार काठमाडौँको तापक्रम घटेसँगै वायु प्रदुषण पनि बढेको हो ।  बिहीबार बिहानैदेखि काठमाडौँको आकाश धुम्म देखिएको छ । अमेरिकी दूतावासको एयर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार काठमाडौँको वायुको गुणस्तर १६२ पुगेको छ । सो अनुसार वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआसिएन’को […]

Oct 17, 2024 - 07:41
 0
चिसो बढेसँगै काठमाडौँको वायु प्रदुषण पनि बढ्यो (तस्विरहरु) 

काठमाडौँ । चिसो बढेसँगै काठमाडौँमा वायु प्रदुषण पनि बढेको छ । पछिल्लो केही दिनदेखि लगातार काठमाडौँको तापक्रम घटेसँगै वायु प्रदुषण पनि बढेको हो । 

बिहीबार बिहानैदेखि काठमाडौँको आकाश धुम्म देखिएको छ ।

अमेरिकी दूतावासको एयर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार काठमाडौँको वायुको गुणस्तर १६२ पुगेको छ । सो अनुसार वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआसिएन’को वेबसाइटमा काठमाडौँको वायु प्रदुषण ८औँ स्थानमा छ । 

पहिलोमा छिमेकी मुलुक भारतको दिल्ली सहर रहेको छ । निरन्तर तापक्रम घट्दै गए काठमाडौँको वायु प्रदुषण झन् बढ्ने जानकारहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register