अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि गुल्शन झाले चौथो विकेट लिएका हुन्। उनले अमेरिकाका एन्ड्रिज गौसलाई ३० रनमा आउट गरेका हुन्। यसअघि करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए। अमेरिकाले ओभरमा ४ विकेटको क्षतिमा रन बनाएको छ। अमेरिकाले १०.१ ओभरमा ४ […]

Oct 18, 2024 - 04:05
 0
अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि गुल्शन झाले चौथो विकेट लिएका हुन्।

उनले अमेरिकाका एन्ड्रिज गौसलाई ३० रनमा आउट गरेका हुन्। यसअघि करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले ओभरमा ४ विकेटको क्षतिमा रन बनाएको छ। अमेरिकाले १०.१ ओभरमा ४ विकेटको क्षतिमा ५६ रन बनाएको छ।

नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register