अमेरिकाविरुद्ध दिपेन्द्रले लिए एकै ओभरमा २ विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा २ विकेट लिएका छन्। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि दीपेन्द्रले १५ ओभरको पहिलो र दोस्रो बलमा पाँचौं र छैंटौं विकेट लिएका हुन्। उनले अमेरिकाका मिलिन्द कुमारलाई २२ रन र हर्मित सिंहलाई शून्यमा आउट गरेका हुन्। यसअघि गुल्शन झा, करण केसी र रिजन […]

Oct 18, 2024 - 04:23
 0
अमेरिकाविरुद्ध दिपेन्द्रले लिए एकै ओभरमा २ विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा २ विकेट लिएका छन्।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि दीपेन्द्रले १५ ओभरको पहिलो र दोस्रो बलमा पाँचौं र छैंटौं विकेट लिएका हुन्।

उनले अमेरिकाका मिलिन्द कुमारलाई २२ रन र हर्मित सिंहलाई शून्यमा आउट गरेका हुन्।

यसअघि गुल्शन झा, करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले १६ ओभरमा ६ विकेटको क्षतिमा १०० रन बनाएको छ।

नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register