साफ महिला च्याम्पियनसिप : माल्दिभ्समाथि श्रीलंकाको जित

काठमाडौं। साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो। श्रीलंकाका लागि इमेशा वार्नाकुलासुरियाले गोल गरिन्। उनले खेलको १७ औं मिनेटमा श्रीलंकाका लागि गोल गरिन्। साढे ५ बजे हुने खेलमा नेपाल र भुटान आमने सामने हुनेछन्।

Oct 18, 2024 - 10:47
 0
साफ महिला च्याम्पियनसिप : माल्दिभ्समाथि श्रीलंकाको जित

काठमाडौं। साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको हो।

श्रीलंकाका लागि इमेशा वार्नाकुलासुरियाले गोल गरिन्। उनले खेलको १७ औं मिनेटमा श्रीलंकाका लागि गोल गरिन्।

साढे ५ बजे हुने खेलमा नेपाल र भुटान आमने सामने हुनेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register