६४ मेगापिक्सेल सोनी क्यामेरा भएको ‘टेक्नो स्मार्ट ३०’ नेपाली बजारमा,  १६ जीबीसम्म र्‍याम बढाउन मिल्ने

काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टफोन ‘टेक्नो स्मार्ट ३०’ उपलब्ध भएको छ । कम्पनीले बुधबारदेखि नेपाली उपभोक्तामाझ यो फोन उपलब्ध गराएको हो ।  राम्रो क्यामेरा, ब्याट्री र स्टोरेज खोज्ने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त हुने कम्पनीले उल्लेख गरेको छ । फोनको पछाडि ६४ मेगापिक्सेलको सोनी क्यामेरा छ भने सेल्फी क्यामेरामा १३ मेगापिक्सेलको सेन्सर छ । फोन मिडियाटेक हेलियो जी९१ प्रोसेसरद्वारा सञ्चालित छ । तपाईँले ८ जीबी र्‍याम भेरियन्टमा यो फोन खरिद गर्न सक्नुहुन्छ । आवश्यकता अनुसार थप ८ जीबी थप्न सकिने भर्चुअल ...

Oct 23, 2024 - 14:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register