रविलाई पक्राउ गर्न आउने प्रहरीलाई प्रतिकार नगर्न रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न आउने प्रहरी अधिकारीहरूलाई प्रतिकार नगर्न नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले यस्तो आग्रह गरेका हुन् । “पार्टी सभापतिलाई पक्राउ गर्न आउनुभएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ,” उनले […]

Oct 18, 2024 - 13:17
 0
रविलाई पक्राउ गर्न आउने प्रहरीलाई प्रतिकार नगर्न रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न आउने प्रहरी अधिकारीहरूलाई प्रतिकार नगर्न नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।

रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले यस्तो आग्रह गरेका हुन् । “पार्टी सभापतिलाई पक्राउ गर्न आउनुभएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ,” उनले भनेका छन् ।

उनले पार्टी सभापतिलाई सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको आरोप उनले लगाएका छन् । “सत्तापक्षले राजनीतिक प्रतिशोध साँधेको कुरामा हामी स्पष्ट छौँ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register