साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । उक्त खेल  नेपालले  स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अर्को खेल सोमबार […]

Oct 18, 2024 - 15:11
 0
साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

उक्त खेल  नेपालले  स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो ।

यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अर्को खेल सोमबार नेपालले माल्दिभ्सविरुद्ध र भुटानले  श्रीलंकासँग  खेल्नेछ ।

समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register