रवि पक्राउविरुद्ध पोखरामा रास्वपाको विरोध प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । रास्वपाले शनिबार बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएको हो । रास्वपाले रवि लामिछाने पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । रवि अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका […]

Oct 19, 2024 - 02:24
 0
रवि पक्राउविरुद्ध पोखरामा रास्वपाको विरोध प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले शनिबार बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएको हो ।

रास्वपाले रवि लामिछाने पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ ।

रवि अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका उनलाई राति नै पोखरा पुर्‍याइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register