अश्लील फोटोको आडमा ब्ल्याकमेल गर्ने घटना बढेपछि इन्स्टाग्राममा आयो फोटोको स्क्रिनशट लिन नमिल्ने फिचर

  काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पटक मात्र हेरियोस् भनेर पठाइएको फोटोको स्क्रिनशट लिन वा स्क्रिन रेकर्ड गर्न नमिल्ने भएको छ । प्लेटफर्ममा सेक्सटर्सन (अश्लील फोटोको आडमा ब्ल्याकमेल गर्ने काम)का घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ मेटाले यस्तो सुविधा ल्याउन लागेको हो ।  प्लेटफर्ममा किशोरकिशोरीलाई सुरक्षित राख्न मेटाले बिहीबार प्रोटेक्सन फिचरको घोषणा गरेको छ । ‘भ्यु वन्स’ फिचर प्रयोग गरी इन्स्टाग्राममा फोटो पठाउँदा त्यो फोटो एकपटक मात्र हेर्न मिल्छ । यदि उक्त फोटो अश्लील भएको खण्डमा स्क्यामरले त्यस...

Oct 19, 2024 - 04:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register