रवि पक्राउ परेपछि स्तब्ध छ पोखरा, ड्युटीका प्रहरीहरुसमेत निराश, भन्छन्- ‘छिट्टै छुटिदिए हुन्थ्यो’ (तस्विरहरु)

काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा सन्नाटा छाएको छ । आफ्ना सभापति पक्राउ परेको भन्दै रास्वपाका कार्यकर्ता निराश देखिएका छन् भने पोखरामा रहेका प्रहरीहरुमै पनि निराशा छाएको देखिएको छ । विहानैदेखि ड्युटीमा खटिएका प्रहरीहरु पनि रवि छिटो छुटुन् भन्ने कामना गरिरहेका छन् । बाँकी […]

Oct 19, 2024 - 05:47
 0
रवि पक्राउ परेपछि स्तब्ध छ पोखरा, ड्युटीका प्रहरीहरुसमेत निराश, भन्छन्- ‘छिट्टै छुटिदिए हुन्थ्यो’ (तस्विरहरु)

काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा सन्नाटा छाएको छ । आफ्ना सभापति पक्राउ परेको भन्दै रास्वपाका कार्यकर्ता निराश देखिएका छन् भने पोखरामा रहेका प्रहरीहरुमै पनि निराशा छाएको देखिएको छ ।

विहानैदेखि ड्युटीमा खटिएका प्रहरीहरु पनि रवि छिटो छुटुन् भन्ने कामना गरिरहेका छन् ।
बाँकी तस्विरहरुमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register