टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते

एजेन्सी । मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुवाहक बस पल्टिँदा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर छ । अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्न काम भइरहेको बताएका छन् । अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे सहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो । […]

Oct 19, 2024 - 09:16
 0
टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते

एजेन्सी ।

मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुवाहक बस पल्टिँदा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

केही घाइतेको अवस्था गम्भीर छ । अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्न काम भइरहेको बताएका छन् ।

अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे सहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register