सातदेबाटोमा बसमा आगलागी
काठमाडौं । ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ । शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बस जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । रोकेर राखिएको बसमा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं । ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ ।
शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बस जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
रोकेर राखिएको बसमा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
What's Your Reaction?