अमेरिकाविरुद्ध नेपालको ५० रन पूरा

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले ५० रन पूरा गरेको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले ८.२ ओभरमा १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो। नेपालका लागि कुशल भूर्तेल र अनिल साहले ब्याटिङ गरिरहेका छन्। यसअघि आसिफ शेख १ रनमा आउट भए। टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

Oct 20, 2024 - 01:49
 0
अमेरिकाविरुद्ध नेपालको ५० रन पूरा

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले ५० रन पूरा गरेको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले ८.२ ओभरमा १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो।

नेपालका लागि कुशल भूर्तेल र अनिल साहले ब्याटिङ गरिरहेका छन्। यसअघि आसिफ शेख १ रनमा आउट भए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register