अमेरिकाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका अनिल साह २५ रनमा आउट भएका हुन्। उनलाई अमेरिकाका नोशथुश केन्जिगेले आउट गरेका हुन्। यसअघि आसिफ शेख १ रनमा आउट भए । ९.४ ओभरमा नेपालले २ विकेटको क्षतिमा ६० रन बनाएको छ। टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने […]

Oct 20, 2024 - 01:49
 0
अमेरिकाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका अनिल साह २५ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका नोशथुश केन्जिगेले आउट गरेका हुन्। यसअघि आसिफ शेख १ रनमा आउट भए ।

९.४ ओभरमा नेपालले २ विकेटको क्षतिमा ६० रन बनाएको छ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register