दिनहुँ रेकर्ड राख्दै सुनको भाउ, चाँदी पनि अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा छापावाल सुनको तोलामा ६ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो । त्यस्तै, आज चाँदीको मूल्यले […]

Oct 21, 2024 - 06:25
 0
दिनहुँ रेकर्ड राख्दै सुनको भाउ, चाँदी पनि अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

आइतबारको तुलनामा छापावाल सुनको तोलामा ६ सय रूपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो ।

त्यस्तै, आज चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । सोमबार चाँदी प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register