सवारी दुर्घटनाबाट दैनिक ७ जनाको ज्यान गइरहेको छ, ट्राफिक नियमको पालना गरौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ट्राफिक नियमको पालना गर्नु सबैको दायित्व रहेको बताएका छन् । आइतबार काठमाडौंमा ट्राफिक प्रहरीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “ट्राफिक नियमको पालना गर्नु हामी सबैको दायित्व हो । ट्राफिकको नियम पालना गर्नुपर्छ भन्ने कुरा त हाम्रा लागि हो नि, हेल्मेट प्रहरीका लागि होइन, हाम्रा लागि […]

Oct 20, 2024 - 13:07
 0
सवारी दुर्घटनाबाट दैनिक ७ जनाको ज्यान गइरहेको छ, ट्राफिक नियमको पालना गरौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ट्राफिक नियमको पालना गर्नु सबैको दायित्व रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा ट्राफिक प्रहरीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“ट्राफिक नियमको पालना गर्नु हामी सबैको दायित्व हो । ट्राफिकको नियम पालना गर्नुपर्छ भन्ने कुरा त हाम्रा लागि हो नि, हेल्मेट प्रहरीका लागि होइन, हाम्रा लागि हो,” उनले भने ।

अगाडि उनले भने, “सवारी दुर्घटना ठूलो चुनौतीका रूपमा देखा परेको छ । सडक दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुन्छ,” उनले भने, “त्यसैले सवारी ट्राफिक नियमको पालना गर्नुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register