रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत, कास्कीमा उनीमाथिको थुनछेक बहस सकिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले भने अदालतसँग ६ दिनका लागि समय माग गरेको छ । बहसपछि उनलाई तारिखमा छाड्ने वा थुनामै राखेर अनुसन्धान गर्नेबारे निर्णय अदालतले दिनेछ । अपडेट […]

Oct 20, 2024 - 13:01
 0
रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत, कास्कीमा उनीमाथिको थुनछेक बहस सकिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले भने अदालतसँग ६ दिनका लागि समय माग गरेको छ ।

बहसपछि उनलाई तारिखमा छाड्ने वा थुनामै राखेर अनुसन्धान गर्नेबारे निर्णय अदालतले दिनेछ ।

अपडेट :

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register