दूरसञ्चार प्राधिकरणलाई ३ अर्ब उपलब्ध गराउने सरकारको निर्णय

  काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले दूरसञ्चार ऐन २०५३ काे दफा ४५ (३) बमाेजिम प्राधिकरणलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणले आफ्नो कार्य सञ्चालन गर्न प्रत्येक आर्थिक वर्ष आफ्नो बजेट तयार पार्न लगाई स्वीकृत गर्नुपर्ने व्यवस्था छ । दूरसञ्चार ऐन बमोजिम कार्य सञ्चालन गर्नको लागि प्रत्येक वर्ष प्राधिकरणलाई दफा ४४ को उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिम प्राप्त भएको रकम नपुग भएमा...

Oct 20, 2024 - 13:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register