गुगल मेसेजबाटै अब क्वालिटी नघटाई फोटो पठाउन सकिने

काठमाडौं । गुगल मेसेजमा अब गुणस्तर नघटाई फोटो पठाउन सकिने भएको छ । गुगलले आरसीएस प्रविधिको मद्दतले वास्तविक गुणस्तरमै फोटो पठाउन मिल्ने सुविधा दिन लागेको हो । एन्ड्रोइड पुलिसका अनुसार यो सुविधा ह्वाट्सएप र मेसेन्जरमा देखिएका एचडी फोटो पठाउने फिचरजस्तै हुनेछ । यसले प्रयोगकर्तालाई फोटो पठाउनुअघि एचडी वा एचडी प्लसको विकल्प चयन गर्न दिनेछ । एचडी विकल्पमा पठाउँदा फोटोको आकार र गुणस्तर घट्न सक्छ भने एचडी प्लसमा फोटो पूरै वास्तविक गुणस्तरमा पठाइनेछ । हाल गुगल मेसेजमा अल्ट्रा एचडीआर फोटो पठ...

Nov 6, 2024 - 08:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register