कोही पनि सहकारी पीडित नभएको भन्दै भाषण गर्ने एक प्रदर्शनकारी पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् । आइतबार ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो । उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । ती महिला […]

Oct 20, 2024 - 13:13
 0
कोही पनि सहकारी पीडित नभएको भन्दै भाषण गर्ने एक प्रदर्शनकारी पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।

आइतबार ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो ।

उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । ती महिला साँझ छुट्ने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register