एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ : उषाकिरण

काठमाडौै । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एक्लै भएपनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् । आइतबार साँझ सामाजिक सञ्जालमा गौतम बुद्धको भनाइ कोट गर्दै उनले यस्तो बताएकी हुन् । पार्टी कार्यालय निर्माण गर्न व्यापारीले जग्गा दान गरेको विषयमा आलोचना गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले लेखेकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु […]

Oct 20, 2024 - 16:13
 0
एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ : उषाकिरण

काठमाडौै । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एक्लै भएपनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् । आइतबार साँझ सामाजिक सञ्जालमा गौतम बुद्धको भनाइ कोट गर्दै उनले यस्तो बताएकी हुन् ।

पार्टी कार्यालय निर्माण गर्न व्यापारीले जग्गा दान गरेको विषयमा आलोचना गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले लेखेकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ ।’

उनले पार्टी कार्यालय भवन निर्माणमा व्यापारीको सहयोग लिनु गम्भीर गल्ती भएको सार्वजनिक रुपमै अभिव्यक्ती दिएकी थिईन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register