अमेरिकाविरुद्ध नेपालललाई चौथो सफलता

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले चौथो विकेट लिएको छ। ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले चौथो विकेट लिएका हुन् । सोमपालको यो दोस्रो विकेट हो। उनले अमेरिकाका साइतेजा मुक्कामल्लालाई ६८ रनमा आउट गरेका हुन्। यसअघि ललित राजवंशी, रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १-१ विकेट लिए। अमेरिकाले […]

Oct 21, 2024 - 02:31
 0
अमेरिकाविरुद्ध नेपालललाई चौथो सफलता

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले चौथो विकेट लिएका हुन् । सोमपालको यो दोस्रो विकेट हो।

उनले अमेरिकाका साइतेजा मुक्कामल्लालाई ६८ रनमा आउट गरेका हुन्। यसअघि ललित राजवंशी, रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १३२ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register