अमेरिकाविरुद्ध नेपालललाई पाँचौं सफलता

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पाँचौं विकेट लिएको छ। ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पाँचौं विकेट लिएका हुन् । उनले अमेरिकाका शायन जहाँगीर ९ रनमा आउट गरेका हुन्। यसअघि सोमपाल कामीले २ तथा ललित राजवंशी र रिजन ढकालले नेपालका लागि १ १ विकेट लिए। अमेरिकाले १९.२ ओभरमा […]

Oct 21, 2024 - 02:37
 0
अमेरिकाविरुद्ध नेपालललाई पाँचौं सफलता

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पाँचौं विकेट लिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले पाँचौं विकेट लिएका हुन् ।

उनले अमेरिकाका शायन जहाँगीर ९ रनमा आउट गरेका हुन्। यसअघि सोमपाल कामीले २ तथा ललित राजवंशी र रिजन ढकालले नेपालका लागि १ १ विकेट लिए।

अमेरिकाले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १४५ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register