रारा हेर्दै जुम्ला लागे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्लातर्फ लागेका छन् । सोमबार बिहान नेपालगञ्ज हुँदै मुगुको रारा ताल पुगेका अध्यक्ष प्रचण्ड केहीबेर अवलोकन गरेपछि त्यहाँबाट जुम्लातर्फ लागेका हुन् । उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । त्यसअघि आजै उनी काठमाडौं फर्किनेछन् […]

Oct 21, 2024 - 07:01
 0
रारा हेर्दै जुम्ला लागे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्लातर्फ लागेका छन् ।

सोमबार बिहान नेपालगञ्ज हुँदै मुगुको रारा ताल पुगेका अध्यक्ष प्रचण्ड केहीबेर अवलोकन गरेपछि त्यहाँबाट जुम्लातर्फ लागेका हुन् ।

उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

त्यसअघि आजै उनी काठमाडौं फर्किनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register