अर्थमन्त्री पौडेल आज राति अमेरिका जाँदै, फर्केलगत्तै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति हुने !

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति अमेरिका जाने भएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन् । वासिङटन र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने बताइएको छ । उनी कात्तिक दोस्रो साता नेपाल फर्कने कार्यक्रम छ । […]

Oct 21, 2024 - 12:19
 0
अर्थमन्त्री पौडेल आज राति अमेरिका जाँदै, फर्केलगत्तै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति हुने !

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राति अमेरिका जाने भएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन् ।

वासिङटन र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने बताइएको छ । उनी कात्तिक दोस्रो साता नेपाल फर्कने कार्यक्रम छ ।

अर्थमन्त्री नेपाल फर्केलगत्तै नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुने भएको छ । बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गर्ने सरकारले तयारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register