नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४–० ले अगाडि

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको छ । साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको छ । नेपालका लागि पहिला गोल प्रिति राईले पाँचौं मिनेटमा गरेकी थिइन् ।

Oct 21, 2024 - 13:37
 0
नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४–० ले अगाडि

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको छ ।

साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको छ ।

नेपालका लागि पहिला गोल प्रिति राईले पाँचौं मिनेटमा गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register