साफ वुमन्स च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालकी रेखा पौडेलले माल्दिभ्स विरुद्ध ह्याट्रिक पूरा गरेकी छन् । सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा ४८ औं मिनेटमा गोल गर्दै पौडेलले ह्याट्रिक पूरा गरेकी हुन् । उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सविरुद्धको खेलमा ५-० को अग्रता लिएको छ । यसअघि उनले खेलको ३२ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् […]

Oct 21, 2024 - 14:31
 0
साफ वुमन्स च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालकी रेखा पौडेलले माल्दिभ्स विरुद्ध ह्याट्रिक पूरा गरेकी छन् ।

सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा ४८ औं मिनेटमा गोल गर्दै पौडेलले ह्याट्रिक पूरा गरेकी हुन् ।

उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सविरुद्धको खेलमा ५-० को अग्रता लिएको छ ।

यसअघि उनले खेलको ३२ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा यो पहिलो ह्याट्रिक हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register