माल्दिभ्सविरुद्ध प्रीतिको पनि ह्याट्रिक, नेपालको ११ गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध प्रीति राईले पनि ह्याट्रिक पूरा गरेकी छन् । दशरथ रंगशालामा भइरहेको खेलमा ७ र ६५ औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यसअघि रेखा पौडेलले ह्याट्रिक पूरा गरेकी थिईन् । माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले अगाडि छ ।    

Oct 21, 2024 - 14:49
 0
माल्दिभ्सविरुद्ध प्रीतिको पनि ह्याट्रिक, नेपालको ११ गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध प्रीति राईले पनि ह्याट्रिक पूरा गरेकी छन् ।

दशरथ रंगशालामा भइरहेको खेलमा ७ र ६५ औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

यसअघि रेखा पौडेलले ह्याट्रिक पूरा गरेकी थिईन् । माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले अगाडि छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register