लक्ष्मीपूजाका लागी नयाँ धान तयार गर्दै भक्तपुरका किसान… (तस्विरहरु)

काठमाडौँ । भक्तपुरको योंसिखेलका किसानहरू नयाँ धान भित्राउन व्यस्त देखिन्छन् । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागि परेका हुन् । उनीहरुको दैनिकी यतिबेला धान सुकाउनै व्यस्त देखिन्छन् । यतिबेला यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाउने […]

Oct 22, 2024 - 12:49
 0
लक्ष्मीपूजाका लागी नयाँ धान तयार गर्दै भक्तपुरका किसान… (तस्विरहरु)

काठमाडौँ । भक्तपुरको योंसिखेलका किसानहरू नयाँ धान भित्राउन व्यस्त देखिन्छन् । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागि परेका हुन् ।

उनीहरुको दैनिकी यतिबेला धान सुकाउनै व्यस्त देखिन्छन् । यतिबेला यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाउने गरेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register