ह्वाट्सएपमार्फत बमको धम्कीपूर्ण सूचना पाएपछि त्रिभुवन विमानस्थलमा कडा सुरक्षा जाँच हुँदै

काठमाडौं । ह्वाट्सएपमार्फत बमको धम्कीपूर्ण सूचना पाएपछि दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गरिएको छ । मङ्गलबार दिउँसो साढे ४ बजे अवतरण गरेको उक्त जहाजमा रहेका १५७ यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरहरूले चेकजाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका ​उपप्रबन्धक एवं सूचना अधिकारी  ज्ञानेन्द्र भुलले जानकारी दिए । सूचना भारतीय नम्बरबाट ह्वाट्सएपमा आएको बताइएको छ । यद्यपि, अहिलेसम्म कुनै शंका...

Oct 22, 2024 - 14:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register