सत्तारुढ दलको बैठक बालुवाटारमा, यस्तो छ एजेन्डा

काठमाडौं । सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको सत्तारुढ दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान  बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल गर्न […]

Oct 23, 2024 - 04:19
 0
सत्तारुढ दलको बैठक बालुवाटारमा, यस्तो छ एजेन्डा

काठमाडौं । सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको सत्तारुढ दलको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान  बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ ।

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register