प्रधानमन्त्री ओलीको दाबी- ‘सेयर बजार प्रगतिको लयमै छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजार लयमै रहेको दाबी गरेका छन् ।  एमाले-काँग्रेसको गठबन्धनपछि बनेको सरकारको १०० दिनको प्रगति विवरण प्रस्तुत गर्दै ओलीले सेयर बजार लयमै रहेको दाबी गरेका हुन् ।  अझ ओलीले सेयर बजार प्रगतिको लयमा रहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले लामो समयदेखि ओरालो गतिमा रहेको सेयर बजार अहिले […]

Oct 23, 2024 - 12:19
 0
प्रधानमन्त्री ओलीको दाबी- ‘सेयर बजार प्रगतिको लयमै छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजार लयमै रहेको दाबी गरेका छन् । 

एमाले-काँग्रेसको गठबन्धनपछि बनेको सरकारको १०० दिनको प्रगति विवरण प्रस्तुत गर्दै ओलीले सेयर बजार लयमै रहेको दाबी गरेका हुन् । 

अझ ओलीले सेयर बजार प्रगतिको लयमा रहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले लामो समयदेखि ओरालो गतिमा रहेको सेयर बजार अहिले भने लयमा रहेको बताएका छन् । 

त्यस्तै, ओलीले प्राकृतिक विपत्ति र प्रतिकुलताका बीचमा पनि सेयर बजार प्रगतिको लयमा रहेको उल्लेख गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register