मासिक २५ हजार तलब दिनेगरी करिअर क्याम्प सञ्चालन गर्दै काठमाडौं महानगर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘करिअर क्याम्प २०८१’ सञ्चालन गर्ने भएका छन् । हालै एक सूचना प्रकाशित गर्दै महानगर अन्तर्गतको सहरी योजना आयोगले यसबारे जानकारी दिएको हो । यस कार्यक्रममा सहरी योजना, सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह सकेका व्यक्तिहरू सहभागी हुन सक्छन् । यो नौ महिनाको पूर्णकालीन प्रशिक्षार्थी कार्यक्रम हो । कार्यक्रममा छनोट भएका प्रशिक्षार्थीले संरचनागत प्रारुप, ड्रइङ डिजाइन र लागत अनुमान तयार गर्नुका साथै महानगरमा भइरहेका निर्माण कार्यहरूको सुपरीवेक्षण र प्रतिवेदन ...

Oct 23, 2024 - 14:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register