नेपाल-बङ्गलादेश फुटबल खेलले युट्युबमा राख्यो नयाँ रेकर्ड

  काठमाडौं । बुधबार सम्पन्न साफ महिला च्याम्पियनशिप २०२४ को फाइनल खेल नेपाली खेलकुद इतिहासमै युट्युबमा सबैभन्दा धेरैले हेरेको खेल बनेको छ । यसअघि यही प्रतियोगिताको सेमिफाइलनमा नेपाल र भारतबीचको खेलले बनाएको रेकर्डलाई फाइनल खेलले १० लाख बढी लाइभ अडियन्स पाएर तोडेको हो । नेपाल र भारतबीचको सेमिफाइनल खेल युट्युबमा एकसाथ पाँच लाख २६ हजार बढीले हेरेका थिए । यो त्यसअघिका कुनै पनि भिडिओमा आएको लाइभ अडियन्सको तुलनामा सबैभन्दा बढी थियो । उक्त खेल विभिन्न कारणले विवादित हुन पुगेको थियो । विवादकै का...

Oct 31, 2024 - 07:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register