साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा  भारतलाई पराजित गर्दै बंगलादेश  सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश समूहको शीर्षमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। बंगलादेशको जितमा तोहुरा खातुनले २ गोल र अफिदा खान्दाकरले एक गोल गरिन्। भारतका लागि बाला देवीले सान्त्वना गोल फर्काइन्। आजको खेलमा पराजित […]

Oct 23, 2024 - 17:07
 0
साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा  भारतलाई पराजित गर्दै बंगलादेश  सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश समूहको शीर्षमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

बंगलादेशको जितमा तोहुरा खातुनले २ गोल र अफिदा खान्दाकरले एक गोल गरिन्। भारतका लागि बाला देवीले सान्त्वना गोल फर्काइन्।

आजको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register