बीपी राजमार्ग बेलुका पनि सञ्चालन सुरु

काठमाडौं । बाढी पहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको खण्ड राति पनि सञ्चालन हुन थालेको छ । यसअघि मर्मतका लागि भन्दै बेलुका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । गयरातिदेखि राति पनि सडक खुलेको हो । सडक डिभिजन कार्यालय, भक्तपुरले बुधबार सूचना प्रकाशन गरी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्ड २४सै घन्टा सञ्चालन हुने जानकारी दिएको हो ।

Oct 24, 2024 - 03:49
 0
बीपी राजमार्ग बेलुका पनि सञ्चालन सुरु

काठमाडौं । बाढी पहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको खण्ड राति पनि सञ्चालन हुन थालेको छ ।

यसअघि मर्मतका लागि भन्दै बेलुका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । गयरातिदेखि राति पनि सडक खुलेको हो ।

सडक डिभिजन कार्यालय, भक्तपुरले बुधबार सूचना प्रकाशन गरी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्ड २४सै घन्टा सञ्चालन हुने जानकारी दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register