अनुमति बिना लेख, फोटो, गीत-सङ्गीत, चलचित्र कपी गरी सामाजिक सञ्जालमा राखे २ वर्षसम्म कैद !

काठमाडौं । सर्जकको अनुमति बेगर कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्र जस्ता सिर्जना कपी गरे दुई वर्षसम्म कैद हुन सक्ने भएको छ । आफ्नो सामाजिक सञ्जालमा एक जनचेतनामूलक भिडिओ सन्देश राख्दै नेपाल प्रहरीले सिर्जना चोरी गर्दा हुने सजायबारे सचेत गराएको हो । “कुनै पनि लेख, फोटो, गीत, सङ्गीत, चलचित्रहरू बौद्धिक सम्पत्ति हुन् । त्यस्ता बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमति बेगर चोरी गर्ने, टिकटक बनाउने, रिलमा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्न नगराउन ...

Oct 24, 2024 - 07:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register