छविलाल जोशी पनि थप सात दिन हिरासतमा रहने

काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जोशी गत असोज ६ मा पक्राउ परेका थिए । उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको […]

Oct 24, 2024 - 11:07
 0
छविलाल जोशी पनि थप सात दिन हिरासतमा रहने

काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जोशी गत असोज ६ मा पक्राउ परेका थिए । उनीमाथि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ ।

अदालतले रास्वपा सभापति रवि लामिछानेलाई पनि थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register