स्वास्थ्यमन्त्री पौडेलद्वारा सय दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । उनले १५ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका हुन् । १५ मुख्य बुँदा बनाएर त्यसअन्तर्गत यी १०० दिनमा भएका कामहरु प्रस्तुत गरेका थिए । उनले १०० दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर […]

Oct 24, 2024 - 12:12
 0
स्वास्थ्यमन्त्री पौडेलद्वारा सय दिने उपलब्धि सार्वजनिक (पूर्णपाठ)

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

उनले १५ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका हुन् । १५ मुख्य बुँदा बनाएर त्यसअन्तर्गत यी १०० दिनमा भएका कामहरु प्रस्तुत गरेका थिए ।

उनले १०० दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन्।

यस्तै जनस्वास्थ्य समितिको क्रियाशिलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो रहेको उल्लेख छन्।

यस्ताे छ उपलब्धि:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register