श्रीलंकाको पोस्टमा नेपालको पाँचौँ गोल

काठमाडौं ।  साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको पोष्टमा घरेलु टोली नेपालले पाँचौं गोल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलमा नेपालले ५–० को अग्रता बनाएको हो। खेलको दोस्रो हाफको दोस्रो मिनेटमै अमिशा कार्कीले  पाँचौ गोल गरेकी  हुन्। नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारीले समान एक गोल गरे।  

Oct 24, 2024 - 14:13
 0
श्रीलंकाको पोस्टमा नेपालको पाँचौँ गोल

काठमाडौं ।  साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको पोष्टमा घरेलु टोली नेपालले पाँचौं गोल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलमा नेपालले ५–० को अग्रता बनाएको हो।

खेलको दोस्रो हाफको दोस्रो मिनेटमै अमिशा कार्कीले  पाँचौ गोल गरेकी  हुन्।

नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारीले समान एक गोल गरे।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register