दूरसञ्चार प्राधिकरणले १६ वर्षपछि थाल्यो मोबाइल सेवाको नयाँ लाइसेन्स जारी गर्ने तयारी

  काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ टेलिकम कम्पनी भित्र्याउने तयारी थालेको छ । नयाँ टेलिकम कम्पनीको लाइसेन्स जारी गर्ने विषयको सम्भाव्यता अध्ययन गर्न भन्दै गत साता प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले निर्देशक अम्बर स्थापितको अध्यक्षतामा एक समिति गठन गरेका हुन् ।  पाँच सदस्यीय समितिमा प्राधिकरणकै अर्का निर्देश सन्तोष पौडेल, उपनिर्देशक सुन्दर प्याकुरेल, उपनिर्देशक डा. प्रदीप पौड्याल र सहायक निर्देशक सुनील खतिवडा रहेका छन् । गत फागुनमा प्राधिकरण अध्यक्षको रूपमा नियुक्त भएका अध्यक्ष भण्डारीले नयाँ टेलि...

Oct 25, 2024 - 07:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register