स्टार्टअप अवार्ड आयोजना गर्दै युवा उद्यमी मञ्च, पहिलो हुनेले ४ लाख पाउने

  काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले चौंथो संस्करणको स्टार्टअप अवार्ड्स आयोजना गर्ने भएको छ । ‘एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ को नाम दिएर मञ्चको काठमाडौं च्याप्टरले यस कार्यक्रम आयोजना गर्ने भएको हो । आयोजकका अनुसार नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्नु कार्यक्रमको उद्देश्य रहेको छ । यसले उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्न, उद्योगका हस्तीहरूसँग सम्बन्ध बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन एउटा प्लेटफर्मको रूपमा काम गर्ने बताइएको छ ।  ...

Oct 25, 2024 - 08:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register