रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा रास्वपाको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् । राजनीतिक प्रतिशोध विरुद्दको एक्यबद्धताका लागि भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पार्टी कार्यलयबाटै पक्राउ परेका थिए । लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आएका थियो । हिजो […]

Oct 25, 2024 - 10:25
 0
रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा रास्वपाको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् । राजनीतिक प्रतिशोध विरुद्दको एक्यबद्धताका लागि भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पार्टी कार्यलयबाटै पक्राउ परेका थिए । लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आएका थियो ।

हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट काठमाडौँमा प्रदर्शन गर्ने जनाएका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register